जेनजीले ‘तानाशाह’लाई ढाले, तर चुनावमा पुरानाकै जित हुने सङ्केत
Your ads here755 X 100

•
Byआजादेह मोशिरी
•
बिहीबार, २२ माघ २०८२, १:११ अपराह्न
ढाका । बंगलादेशको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण मानिएको युवा विद्रोहका क्रममा आफ्ना साथीलाई बचाउने प्रयास गर्दा राहत हुसेन झन्डै मारिएका थिए।
प्रहरीको गोली लागेका साथी इमाम हसन तैम भुइँयालाई तानेर सुरक्षित स्थानमा...