ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ११:०४ पूर्वाह्न
तनहुँ । एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा