आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १०:५६ पूर्वाह्न
काठमाडौँ । शुक्रबार सार्वजनिक हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो हुने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । मन्त्रिपरिषद्बाट पारित कार्यक्रम विगतको तुलनामा