रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १०:४५ पूर्वाह्न
काठमाडौँ । सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने लक्ष्यका साथ https://shramsansar.gov.np/ पोर्टल सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने जानकारी दिएका छन् ।
एकातिर काम