हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ४:३२ अपराह्न
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ताइम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना गरिएको हो