माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ३:१३ अपराह्न
काठमाडौँ । सहकारी पीडितहरूले सोमबार अर्धनग्न भएर प्रदर्शन गरेका छन्।
सोमबार माइतीघर मण्डलामा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्। उनीहरूले एक खालका कालो कपडा लगाएर सरकारको विरोध प्रदर्शनी गरे । सहकारी पीडितले दोषीमाथि कारबाहीको माग गर्दै