शिक्षक आन्दोलनसम्बन्धी रिटमाथि सुनुवाइ सकियो
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १२:३५ अपराह्न
काठमाडौँ । शिक्षक आन्दोलनका कारण विद्यार्थीको शिक्षासम्बन्धी हकमा गम्भीर असर परेकाले विद्यार्थीले समयमै विद्यालयमा पढ्न लेख्न पाउने वातावरण मिलाउन माग गर्दै अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण