शिक्षकहरूसँगको वार्तामा गृहमन्त्री लेखक सहभागी
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:४२ अपराह्न
काठमाडौँ । शिक्षकसँगको वार्तामा गृहमन्त्री रमेश लेखक समेत सहभागी भएका छन् । शिक्षामन्त्रालयमा सुरू भएको वार्तामा गृहमन्त्री लेखक समेत सहभागी भएका हुन् । यसअघि मंगलबार रातिसम्म भएको वार्तामा समेत गृहमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी