पहलगाम आक्रमणको अनुसन्धान एनआईएले गर्ने, गृह मन्त्रालयले दियो आदेश
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, २:३८ अपराह्न
नयाँ दिल्ली । केन्द्रीय अनुसन्धान एजेन्सी एनआईए (राष्ट्रिय अन्वेषण अभिकरण) ले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको अनुसन्धान आफ्नो हातमा लिएको बताएको छ।
एनआईएले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै गृह मन्त्रालयको आदेशमा यो अनुसन्धान सुरु