गृहले फेर्यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १०:४३ पूर्वाह्न
काठमाडौँ । गृह मन्त्रालयले ती प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट रातोपाटीलाई प्राप्त तथ्याङ्क अनुसार तनहुँको