सांसद राई पक्राउ परेको सदनलाई जानकारी
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १:१८ अपराह्न
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी सदनमा गराइएको छ । प्रतिनिधिसभाको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानामगरले सांसद राई पक्राउ परेको जानकारी गराएकी हुन् ।
सांसद राईलाई काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब