प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ४:५६ अपराह्न
काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राखे ।
त्यस्तै बैठकमा प्रतिनिधिसभा अन्तर्गतका अर्थ र कानुन न्याय तथा मानवअधिकार समितिका