प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ३:४० अपराह्न
काठमाडौँ । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए । सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राखे ।
त्यस्तै बैठकमा आज ‘नेपालको संविधानको