डंगोलको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ४:४९ अपराह्न
काठमाडौँ । पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।
आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
लामो समयदेखि बिरामी डंगोलको उपचारका क्रममा शुक्रबार राति निधन