कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, ६:३८ पूर्वाह्न
काठमाडौँ । हामीमध्ये कतिपय घन्टा–घन्टामा केही न केही खाइरहेका हुन्छौँ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो पेटमा कति खाना अटाउँछ ? धेरैले आवश्यकताभन्दा बढी खाना पनि खाइरहेका हुन्छन् ।
तर यसो गर्दा समस्या आउन