पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
Your ads here755 X 100

•
Byप्रकाश ढकाल
•
सोमबार, १५ बैशाख २०८२, १०:१४ पूर्वाह्न
पोखरा । संघीय संसद् अन्तर्गतको मूल समिति अर्थात् सार्वजनिक लेखा समितिमा नबुझाइएको तर सञ्चार माध्यममा सार्वजनिक भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छानबिन उपसमितिको रिपोर्टले लगभग १४ अर्बभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाएको छ ।
लामो समय