पत्रकार कार्कीको आँखाको अवस्था कस्तो छ ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ४:४१ अपराह्न
काठमाडौँ । प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । शिक्षक आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको पानीको फोहोरा लागेर उनको दुवै आँखामा चोट लागेको थियो ।
दुवै आँखामा गम्भीर चोट लाग्नुका साथै