‘जार’मा बाघको अभिनयका लागि कति भयो खर्च ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ९:५० पूर्वाह्न
काठमाडौं । चलचित्र ‘जार’का मुख्य कलाकार सौगात मल्ल बाघसँग आमानेसामने हुन्छन् । स्क्रिप्टमा उनले बाघको सामना गर्ने सिन छ । इन्द्र बहादुर राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ । चलचित्रमा