आज कति पुग्यो डलरको मूल्य ?
Your ads here755 X 100

•
Byरासस
•
आइतबार, १४ बैशाख २०८२, ६:०६ पूर्वाह्न
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन