गोबर र गहुँतबाट आम्दानी
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, १:५९ अपराह्न
पर्वत । जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ ।
स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नं ७ धाइरिङको लालुङमा रहेको गण्डकी