कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, ६:२० पूर्वाह्न
कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन् । मिल सञ्चालन गरेर उनले मासिक रु एक लाख बढी आम्दानी गर्दै आएका छन् ।
सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट