भारतले बन्द गर्यो कश्मिरका आधाभन्दा धेरै पर्यटकीय स्थल
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, ११:४७ पूर्वाह्न
श्रीनगर । भारतले कश्मिरको आधाभन्दा धेरै पर्यटकीय स्थल बन्द गरेको छ । मंगलबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।
गत हप्ता पहलगाममा पर्यटकको हत्या भएपछि सरकारले त्यहाँ सुरक्षा व्यवस्था कडा पारेको छ । यसै