भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, ६:०० अपराह्न
काठमाडौँ । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा पुगेको छ।
भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन गर्ने, सीमा नाका बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने जस्ता धेरै