भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, ९:४७ पूर्वाह्न
नयाँ दिल्ली । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बिच भारतले बुधबार पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यो प्रतिबन्ध मे १ देखि मे २३