भारतीय नौसेनाले गर्यो युद्ध अभ्यास, मोदीले भने - षड्यन्त्रकारीहरूलाई कडा जवाफ दिइनेछ
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, ४:४८ अपराह्न
काठमाडौँ । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । यही तनावका बिच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ । भारतीय नौसेनाले यस अभ्यासमा भारतीय युद्धपोतहरूले लामो दूरीमा सटीक आक्रमण गरेर शत्रुको जहाजलाई डुबाएको