भारतको चुनावी घोषणापत्र मोडेल र नेपालले सिक्नुपर्ने पाठ
Your ads here755 X 100

•
Byअनिष मिजार
•
सोमबार, १९ माघ २०८२, ८:०० अपराह्न
काठमाडौँ । नेपालमा अहिले विगतका सरकारप्रति देखिएको असन्तोष र आक्रोशजस्तै छिमेकी देश भारतमा सन् २०१४ मा देखिएको थियो । तर भारतमा त्यो सडकबाट नभई लोकसभा निर्वाचनको माध्यमबाट सत्ता परिवर्तन भएको...