महिला, दलित, भूमिहीनको हक अधिकार सुनिश्चित हुने गरी नीति तथा कार्यक्रम ल्याउन निर्देशन
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:१३ अपराह्न
काठमाडौँ । संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले महिला, दलित, भूमिहीन, विपन्न पिछडिएको हक अधिकार प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउन निर्देशन दिएको छ । सरकारले वैशाख १९