वर्षौँदेखि अपमान ! २०३८ सालदेखि पटक पटक सडकमा
Your ads here755 X 100

•
Byकृष्णसिंह धामी
•
आइतबार, १४ बैशाख २०८२, १०:१४ पूर्वाह्न
काठमाडौँ । गत वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सम्झौता कार्यान्वयनसहित यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरू आन्दोलनमा छन् । गत चैत २० गतेदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारी काठमाडौँमा सडक आन्दोलित छन्