इन्टर मियामीका प्रशिक्षक मास्चेरानोले लिए हारको जिम्मेवारी
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, १२:४६ अपराह्न
काठमाडौँ । स्टार खेलाडी लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामीका प्रशिक्षक जेभियर मास्चेरानोले मेजर लिग सकर (एमएलएस) मा पहिलो हारको जिम्मा आफूले लिने बताएका छन् । एमएलएसको सोमबार सम्पन्न खेलमा एफसी डालासले इन्टर मियामीलाई ४–३