अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था
Your ads here755 X 100

•
Byदिनेश पोखरेल
•
बिहीबार, १८ बैशाख २०८२, ११:०४ पूर्वाह्न
सदाझैँ यस वर्ष पनि नेपालमा मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिन श्रमिक मजदुरले आफ्नो अधिकार, काम गर्ने वातावरण र सामाजिक न्यायका लागि आवाज उठाउने दिनका रूपमा