विश्व मजदुर दिवस : न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुर (तस्बिरहरू)
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १०:१६ पूर्वाह्न
काठमाडौँ । मनकुमारी बुढा उमेरले ३७ वर्ष लागिन् । आज भन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौँ पसेकी उनी राम्रो कमाई हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेशीको एक इट्टा भट्टामा काम गर्दै छिन् ।
एघार वर्ष अगाडि