आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ९:४१ अपराह्न
काठमाडौँ । आईपीएल २०२५ को ५० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई २१८ रनको लक्ष्य दिएको छ । जयपुरको सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा २ विकेट गुमाएर २१७ रन बनाउन सक्यो । सूर्यकुमार