न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, ९:३० पूर्वाह्न
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजनबाट रेलिगेसनमा पर्ने (तल्लो डिभिजनमा झर्ने) तीनवटै टोलीको टुंगो लागेको छ । ईप्सविच टाउन रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको हो । लेस्टर सिटी र साउटएम्पटन यसअघि नै रेलिगेसनमा