इरान–अमेरिका वार्ता नयाँ चरणमा : विशेषज्ञहरु मार्फत समाधानको खोजी
Your ads here755 X 100

•
Byएजेन्सी
•
शनिबार, १३ बैशाख २०८२, ८:५३ अपराह्न
मस्कट । इरान र संयुक्त राज्य अमेरिकाबिच शनिबार ओमानको राजधानी मस्कटमा इरानको तीव्र रूपमा अगाडि बढिरहेको आणविक कार्यक्रमबारे गहन वार्ता सुरु भएको छ । यी वार्ताहरू मुख्यतः तेहरानद्वारा युरेनियम प्रशोधनको स्तरमा केन्द्रित हुने विश्वास गरिएको