प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, २:०९ अपराह्न
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले एमालेले प्रतिष्ठानमा कार्यालय राख्नु गलत भएको बताएका छन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले सामाजिक कार्यका लागि निर्मित तुलसीलाल