जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १५ बैशाख २०८२, ५:२० पूर्वाह्न
धनुषा । जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी