आज साँझ जनमत पार्टीको बैठक बस्दै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १:५० अपराह्न
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीसँग एकताको विषयमा छलफल गर्न आज साँझ जनमत पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बानेश्वरस्थित पार्टी कार्यालयमा साँझ ६ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा कार्यकारिणी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि