‘झिल्को’ सबैको प्रिय मोबाइलमाथिको प्रश्न हो : यादव भट्टराई
Your ads here755 X 100

•
Byकुवेर गिरी
•
बुधबार, १७ बैशाख २०८२, ३:०० अपराह्न
काठमाडौँ । यादव भट्टराई नेपाली समाजका गम्भीर समस्याका कथालाई केन्द्रमा राखेर फिल्म बनाउने निर्देशक हुन् । सतिप्रथाको कथामा ‘झोला’ बनाउँदै निर्देशनमा होमिएका उनले यो फिल्मबाट प्रशंसा र व्यावसायिक सफलता दुवै हात परे । त्यसपछि बनाएको दाइजोविरोधी