‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १:०४ अपराह्न
काठमाडौँ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते भएको तीनकुने घटनाका बेला कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट सत्तारुढ दलका सहमहामन्त्रीले रक्सीका बोतल चोरे भन्ने अभिव्यक्ति दिएका थिए । उनले