कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:४५ पूर्वाह्न
धनगढी । प्रहरी प्रधान कार्यालयले कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टलाई काठमाडौँको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ।
करिब १३ महिना अगाडि कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी विष्टले अपराध नियन्त्रण महत्त्वपूर्ण काम गरेको