कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:३२ अपराह्न
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कजरिया रमेश टायल्सलाई दुई लाख ८५ हजार रुपैयाँ जरिवाना गरेको छ । मंगलबार अनुगमनमा गएको विभागको टोलीले वस्तुको रिलेबलिङ गरेको तथा बिलबिजक जारी नगरेको पाइएपछि काठमाडौँ २३ स्थित