पाकिस्तानी डिजाइनरसँग डिनर गरेपछि भारतमा करिनाको आलोचना
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, १२:१४ अपराह्न
नयाँ दिल्ली । २२ अप्रिलमा पहलगाममा आतङ्कवादी हमला भएयता भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ । एक नेपाली समेत २६ जनाको मृत्यु भएको यस घटनाको जिम्मेवारी पाकिस्तानको आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाले जिम्मेवारी लिएपछि भारतीयहरूमा पाकिस्तानप्रति आक्रोश