कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ७:५४ पूर्वाह्न
सुर्खेत । कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित गरिएको छ । तत्कालीन माओवादी सशस्त्र युद्धका समयमा (०५७) गठित भेरी–कर्णाली राष्ट्रिय मुक्ति मोर्चा शान्ति प्रक्रियासँगै निष्क्रिय बनेको थियो । अहिले गणेश भण्डारीको संयोजकत्वमा २३ सदस्यीय मोर्चा पुनर्गठित