देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित
Your ads here755 X 100

•
Byरासस
•
शनिबार, १३ बैशाख २०८२, ९:५३ अपराह्न
झापा । नेपाली भाषा, साहित्य र कलाको संरक्षणमा योगदान पुर्याएको भन्दै भारतको सिलगढीका साहित्यकार ज्ञानेन्द्र खतिवडा र भद्रपुरका साहित्यकार विरही अधिकारीलाई तेराख महाकवि देवकोटा साहित्य पुरस्कार प्रदान गरिएको छ ।
साहित्यकार तेराख प्रतिष्ठानले आज मेचीनगरको धुलाबारीमा