कोलकाता आगलागी : होटल मालिक र प्रबन्धक पक्राउ
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, ११:५४ पूर्वाह्न
नयाँ दिल्ली । हालै कोलकाताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । यस घटनामा प्रहरीले होटलका मालिक र प्रबन्धकलाई पक्राउ गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले ऋतुराज होटलका मालिक आकाश चावला