कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, १०:३१ पूर्वाह्न
कोलकाता । कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको