आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता
Your ads here755 X 100

•
Byरातोपाटी
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:२५ पूर्वाह्न
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा मंगलबार दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबिच खेल हुँदैछ । खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा