ब्याट्सम्यानहरू निरीह बनेपछि भारतको आसामसँग हार्यो कोशी प्रदेश
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:१३ अपराह्न
काठमाडौँ । विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा भारतको आसाम क्रिकेट क्लब विजयी भएको छ । मनमोहन स्मृति प्रतियोगिताको यो तेस्रो संस्करण हो ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न समूह ’बी’