कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ९:५१ पूर्वाह्न
विराटनगर । कोशी प्रदेश सरकारले महत्वका साथ गर्न लागेको प्रदेश लगानी सम्मेलन आज विराटनगरमा उद्घाटन हुँदै छ । लगानी सम्मेलनको उद्घाटनका लागि आजै प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउने कार्यक्रम छ ।
विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजित