पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
शनिबार, १३ बैशाख २०८२, ८:०९ अपराह्न
काठमाडौँ । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग एनएसएल उपाधि जित्न सफल भएको छ । शनिबार दशरथ रंगशालामा पोखरा थन्डर्समाथि ललितपुरले २–१ गोलको जित निकालेको हो । ललितपुरका इमाहो इजिकिलले ४२ औं र ७४